Radio Unity 92.2MHz

प्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा पुनः खत्री चयन

डडेल्धुरा: प्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा पुनः भीमबहादुर खत्री चयन भएका छन्। जोगबुडामा बिहीबार सम्पन्न भएको छैटौं जिल्ला सम्मेलनबाट खत्री सर्वसम्मत अध्यक्ष चुनिएका हुन्।

जिल्ला कमिटीको उपाध्यक्षमा भोज लुहार र जानकी धामी, सचिवमा भक्त बोहरा, सह–सचिवमा सुजन खत्री र लक्ष्मी कार्की तथा कोषाध्यक्षमा अर्जुन धामी चयन भएका छन्।

 

सम्बन्धित पाेष्टहरु
Loading...