आलिताल गाउँपालिकाको प्रशासनिक फाँटमा आगलागि, घटना शंकास्पद
डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा आगलागी भएको छ। शुक्रबार बिहान पालिकाको प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागि भएको हो।
आलिताल प्रहरी चौकिका इन्चार्ज भिमराज भट्टका अनुसार पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ,…
थप पढ्नुहाेस...
थप पढ्नुहाेस...