Radio Unity 92.2MHz

रिपासलाई नेता आलेको आर्थिक सहयोग

डडेल्धुरा: नेकपा एकीकृत समाजवादीका नेता तथा निवर्तमान मन्त्री प्रेमबहादुर आलेले रिङ्गडागाउ पाण्डेय समाज (रिपास)लाई आर्थिक सहयोग गरेका छन्।

निवर्तमान मन्त्री आलेले रिपासलाई ५१ हजार रूपैँया सहयोग गरेका हुन्।

रिपास ३१ साउन २०७९ मा दर्ता भएको हो।  यसले विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने रिपासका सदस्य पीयूष पाण्डेयले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...