डडेल्धुरा: नेकपा एकीकृत समाजवादीका नेता तथा निवर्तमान मन्त्री प्रेमबहादुर आलेले रिङ्गडागाउ पाण्डेय समाज (रिपास)लाई आर्थिक सहयोग गरेका छन्।
निवर्तमान मन्त्री आलेले रिपासलाई ५१ हजार रूपैँया सहयोग गरेका हुन्।
रिपास ३१ साउन २०७९ मा दर्ता भएको हो। यसले विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने रिपासका सदस्य पीयूष पाण्डेयले बताए।