Radio Unity 92.2MHz

डडेल्धुरा अस्पतालमा बालिकाको मृत्यु, डाक्टरको लापरबाही !

डडेल्धुरा: डडेल्धुरा अस्पतालमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ शिराड घर भएका प्रकाश थापा मगरकी पाँच वर्षीया छोरी यनुसा थापा मगर रहेकी छन्। निमोनियाको आशंकामा बिहीबार बिहान ५ बजे अस्पताल भर्ना भएकी थापामगरको…
थप पढ्नुहाेस...

प्रदेश सभा सदस्य कर्ण मल्लले त्यागे पद

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद त्यागेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे उनले सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका छन्। पार्टी सभापति तथा…
थप पढ्नुहाेस...

आज फागु पूर्णिमा अर्थात होली, रङ र लोला खेली मनाइँदै

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज…
थप पढ्नुहाेस...

माओवादी केन्द्र डडेल्धुरा संयोजकमा भट्ट चयन

डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डडेल्धुराको जिल्ला समन्वय समिती संयोजकमा उमेशप्रशाद भट्ट ‘विकास’ चयन भएका छन् । आज बसेको प्रदेश कमिटी पदाधिकारी बैठकले भट्टलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको सुदूरपश्चिम प्रदेश…
थप पढ्नुहाेस...

भद्रपुर मावि अजयमेरू तीन तारे विद्यालय घोषणा

डडेल्धुरा : डडेल्धुराको अजयमेरू गाउँपालिका–३ स्थित भद्रपुर माध्यमीक विद्यालय तीन तारे विद्यालय बनेको छ। खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी मापदण्डहरू पूरा गरेपछि यो विद्यालयलाई मंगलबार तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको हो ।…
थप पढ्नुहाेस...

अमरगढी किल्ला प्रर्वधनकाका लागि हाप म्याराथन(फोटोफिचर)

डडेल्धुरा: डडेल्धुराको ऐतिहासिक अमरगढी किल्ला प्रचारप्रसार, संरक्षण तथा प्रर्वधनका लागि खुल्ला हाप म्याराथन २०७८ दौड प्रतियोगीता आयोजना गरिएको छ । नेपाली सेना दिवस पारेर रण बम गण दह व्यारेक र अमरगढी नगरपालिका डडेल्धुराको आयोजनामा दौड…
थप पढ्नुहाेस...

कार्यसम्पादनमा डडेल्धुराको अजयमेरु गाउँपालिका देशभरकै पहिलो

डडेल्धुरा: कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराको अजयमेरु गाउँपालिका देशभरकै पहिलो भएको तथ्याङक सार्वजनीक भएको छ । देशभरका महानगरपालिकाभन्दा गाउँपालिका अगाडि देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन…
थप पढ्नुहाेस...

डडेल्धुरामा एमसीसीविरुद्ध दिनप्रति दिन प्रदर्शन चर्किदै

डडेल्धुरा: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा डडेल्धुरामा पनि पछिल्ला दिनमा विरोध प्रर्दशन चर्किदै गएको छ । शुक्रबार नेपाली काग्रेस विपी लगायतका विद्यार्थी संगठनहरुले संयुक्त प्रदर्शन गरेका छन्। जिल्ला…
थप पढ्नुहाेस...

दुई महिना अघि खरिद गरेको अमरगढीको नगर बस थन्कियो

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकको नगरबस सञ्चालनमा आउन सकेको छैन । करिब दुई महिनाअघि खरिद गरेको नगरबस सञ्चालनमा नआएको हो ।नगर बस सञ्चालन गर्न आवश्यक मापदण्ड बनाउन नसक्दा सेवा सुचारू गर्न नसकिएको अमरगढी नगरपालिका निमित्त प्रमुख…
थप पढ्नुहाेस...