डडेल्धुरामा बालबालिकालाई गुणस्तरहीन बालभिटा खुवाइदै
डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध बालभिटा डल्लो परेको (गुणस्तरहीन) भेटिएको छ।
बालभिटाको बट्टामा प्रयोग अवधि सन् २०२२ को अगष्टसम्म उल्लेख भए पनि भित्र धूलो डल्लो परेको भेटिएको हो।
बालभिटा भित्र…
थप पढ्नुहाेस...
थप पढ्नुहाेस...