Radio Unity 92.2MHz

डडेल्धुरामा देउडा लयसँगै मनाइयो धान दिवस (फोटोफिचर)

डडेल्धुरा: डडेल्धुरामा देउडा लयमा गीत गाँउदै र रोप्दै १९औँ राष्ट्रिय धान दिवस मनाएको छ। जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–३ डोटी घटाल (साउँद गाउँ)मा किसानको खेतमा गएर कृषि ज्ञान केन्द्र र अमरगढी नगरपालिकाले धान दिवस मनाइएको हो। धान…
थप पढ्नुहाेस...

अमरगढी बन्यो पूर्ण खोप सुनिश्चितता

डडेल्धुरा: अमरगढी नगरपालिका डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। आइतबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। नगरपालिकाका ११ वटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित घोषणा…
थप पढ्नुहाेस...

डडेल्धुरा अस्पतालमा बालिका मृत्यु प्रकरण : मेसुको एकोहोरो छानविन प्रतिवेदन

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा जेठ १९ गते (बिहीबार) भागेश्वर गाउँपालिका–५ सिराडकी ५ वर्षीया बालिका यनुसा थापा मगरको मृत्यु प्रकरणमा एकोहोरो छानबिन प्रतिवेदन सार्वजनिक गरिएको छ । मृतक बालिकाका आफन्तले डाक्टरको चरम लापरबाहीले थापा मगरको…
थप पढ्नुहाेस...

डडेल्धुरामा हाइसबाट हाम फाल्दा ९ जना घाइते, एकको अवस्था गम्भीर

डडेल्धुरा: डडेल्धुरामा हाइसबाट हाम फाल्दा ९ जना घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका–११ स्थित रडुवाभन्दा अगाडि  हाइसबाट हाम फाल्दा ९ जना घाइते भएका हुन्। हाइसमा १९ जना सवार रहेको र ९ जनाले हाम फालेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक…
थप पढ्नुहाेस...

डडेल्धुरामा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

डडेल्धुरा: डडेल्धुरामा सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनका लागि सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। कार्यक्रम शुरु भएको छोटो अवधिमा नै दिवा खाजाले विद्यार्थी आकर्षित गर्न सफल भएको हो। विद्यालयमा…
थप पढ्नुहाेस...

अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ। अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली काँग्रेसकी बसन्ती पाल निर्वाचित भएका हुन्। नेकपा…
थप पढ्नुहाेस...

डडेल्धुरामा नमूना मतदान

डडेल्धुराः आसन्न बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा नमूना मतदान गरिएको छ। आइतबार जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले बदर मत कम गर्न जिल्ला सदरमुकाम बसपार्कमा आइतबार नमूना मतदान गरिएको हो। बसपार्कमा केही युवालाई…
थप पढ्नुहाेस...

डडेल्धुरामा आगलागी नियन्त्रणको ‘डेमो’ प्रदर्शन

डडेल्धुरा: डडेल्धुरामा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ। आइतबार जिल्ला सदरमुकाम बागबजारस्थित बस पार्कमा डेमो प्रदर्शन गरिएको हो। जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराको आयोजनामा नेपाली सेना रणबम गण, दह…
थप पढ्नुहाेस...