Radio Unity 92.2MHz

परशुरामका मेयर र उपमेयरको कर्मचारीलाई निर्देशन–जनमुखी रूपमा सेवा प्रवाह गर्नू

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख भरत वडायर जोशीले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराएका छन्। शुक्रबार जोशीले नवनिर्वाचित नगरउपप्रुमख विमलाकुमारी बोहरा, १२ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुलाई शपथ…
थप पढ्नुहाेस...

प्रवासको राजनीतिबाट उदाएका पार्की बने आलितालको अध्यक्ष

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ। माओवादीबाट शेरसिंह पार्की अध्यक्ष र मैनाकुमारी रावल बोहरा उपाध्यक्ष बनेका छन्। कांग्रेसका बलबहादुर गुरुङलाई हराउँदै अध्यक्षमा पार्की र कांग्रेसकै…
थप पढ्नुहाेस...

डडेल्धुराका नवनिर्वाचित पालिका प्रमुखहरूले लिए शपथ (फोटो फिचर)

डडेल्धुराः डडेल्धुराका नवनिर्वाचित सात पालिका प्रमुखहरूले शपथ लिएका छन्। बिहीबार दुई नगरपालिका र पाँच गाउँपालिका प्रमुख तथा अध्यक्षले जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत…
थप पढ्नुहाेस...

आलिताल गाउँपालिकामा माओवादीका पार्की र रावल विजयी

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित भएका हुन्। कांग्रेसका बलबहादुर…
थप पढ्नुहाेस...

आलितालमा माओवादीको अग्रता, पछ्याउँदै कांग्रेस

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। ४ हजार ९ सय ३७ मत गन्दा माओवादी केन्द्रका शेरसिंह पार्कीले अग्रता लिएका हुन्। पार्कीले १ हजार ५६८ मत ल्याएका छन्। उनको प्रतिस्पर्धी नेपाली…
थप पढ्नुहाेस...

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेस विजयी

डडेल्धुराः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ। गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा बीपी कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवालाई हराउँदै…
थप पढ्नुहाेस...

प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा आइपुग्दा…(फोटो फिचर)

डडेल्धुरा: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा कांग्रेसले शक्ति प्रदर्शन गरेको छ। अमरगढीमा देउवाको उपस्थितिमा कांग्रेसले गाउँ–गाउँबाट कार्यकर्ता गाडीमा ल्याएर शक्ति प्रदर्शन गरेको हो। देउवा डडेल्धुरा…
थप पढ्नुहाेस...

पश्चिम सेती निर्माणका लागि छिट्टै भारतसँग सम्झौता गर्छौं : देउवा

डडेल्धुराः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ७ सय ५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् परियोजनाका लागि भारतसँग कुरा भइरहेको बताएका छन्। मंगलबार डडेल्धुरा सदरमुकामको बसपार्कमा आयोजित चुनावी सभालाई…
थप पढ्नुहाेस...

डडेल्धुरामा मदिरा बिक्रीवितरण र सेवनमा पूर्णरूपमा रोक

डडेल्धुराः डडेल्धुरामा मदिरा बिक्रीवितरणमा पूर्णरूपमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले जिल्लाभर मदिराको बिक्रीवितरण, ओसार–पसार तथा सेवनामा पूर्णरूपमा रोक लगाइएको हो। आइतबार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको…
थप पढ्नुहाेस...