Radio Unity 92.2MHz

दुर्गम मलासका मतदाताको माग : स्वच्छ खानेपानी, सडक, विद्युत् र गुणस्तरीय शिक्षा

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–७ मलास जिल्लाकै दुर्गम क्षेत्रमा पर्छ। जहाँ स्वच्छ खानेपानी, सडक, विद्युत्, स्वास्थ, गुणस्तरीय शिक्षाको अभावको छ। यी दुःख पीडाहरू मलासबासीले वर्षौंदेखि झेल्दै आएका छन्। अभावै–अभावमा यहाँका नागरिकले…
थप पढ्नुहाेस...

अमरगढीमा २ मेयर र १ उपमेयरका गरी १६ जनाले फिर्ता लिए उम्मेदवारी (सूचीसहित)

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकामा १६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। दुई नगरप्रमुख र एक उपप्रमुखका गरी कूल १६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। स्वतन्त्रबाट मेयरका उम्मेदवारी दानबहादुर पाल र ललितबहादुर तमोलीले…
थप पढ्नुहाेस...

गृहमन्त्रीले नै निर्वाचन आचारसंहिता उल्लंघन गरे : प्रवक्ता शाही

डडेल्धुरा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारले नै निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाएका छन्। शुक्रबार डडेल्धुरा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारका गृहमन्त्री बालकृष्ण…
थप पढ्नुहाेस...

महामन्त्री गगन थापालाई म ‘ट्युसन’ पढाउन सक्छु : नेता मल्ल

डडेल्धुराः सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले आफूले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउने सक्ने बताएका छन्। उनले बिहीबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्। उनले नेपाली…
थप पढ्नुहाेस...

आलितालको अध्यक्ष/उपाध्यक्षका उम्मेदवार बोहरा र धामीद्वारा प्रतिवद्धतापत्र सार्वजनिक

डडेल्धरा: नेकपा एकीकृत समाजवादीबाट आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । अध्यक्ष पदका तुलाराम बोहरा र उपाध्यक्षकी उम्मेदवार लक्ष्मी भट्ट धामीले मंगलबार आलितालको समग्र विकासका लागि १७…
थप पढ्नुहाेस...

एमाले डडेल्धुरामा चर्कियो असन्तुष्टि, ओझा भन्छन्–‘मेयर पद मल्ल समूहलाई बिक्री गरियो’

डडेल्धुरा: स्थानीय तह निर्वाचन नजिकिएका बेला नेकपा एमाले डडेल्धुरामा असन्तुष्टि बढ्न थालेको छ। आइतबार नेकपा एमालेले नेपाली कांग्रेस बिपीसँग तालमेल गर्ने निर्णय गरेपछि पार्टीभित्रै असन्तुष्टि बढेको हो। नेकपा एमालेका नेता तथा अमरगढी…
थप पढ्नुहाेस...

माओवादी केन्द्रले टुंग्यायो डडेल्धुराका ७ वटै पालिका उम्मेदवार, कहाँ–को प्रमुख/उपप्रमुख?

डडेल्धुराः नेकपा माओवादी केन्द्र डडेल्धुराले यहीँ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदावर टुंग्याएको छ। माओवादी केन्द्रले आइतबार दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटै स्थानीय तह प्रमुख र उपप्रमुखको उम्मेवार टुंग्याएको…
थप पढ्नुहाेस...

डडेल्धुरामा बजार अनुगमन : ३ वर्षअघि म्याद सकिएको सामान पनि पसलमै !

डडेल्धुरा: जिल्ला जिल्ला प्रशासन कार्यालय डडेल्धुराले संयुक्त बजार अनुगमनलाई तीव्र बनाएको छ। प्रशासनले जिल्ला सदरमुकाम क्षेत्रमा पछिल्लो दुई सातामा पाँच दिन संयुक्त बजार अनुगमन गरेको हो। जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय…
थप पढ्नुहाेस...

वडाध्यक्षमा चुनाव लड्न डडेल्धुराका दुई शिक्षकले दिए राजीनामा

डडेल्धुराः आसन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षको चुनाव लड्न डडेल्धुराका दुई शिक्षकले राजीनामा दिएका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका–५ विजयाशैनी मावि चामाचौडका शिक्षक प्रेमबहादुर ऐर र असिग्राम मावि रुवाखोला गन्यापधुरा गाउँपालिका–१ का…
थप पढ्नुहाेस...