Radio Unity 92.2MHz

डडेल्धुरामा बजार अनुगमन, २७ हजारको अखाद्य वस्तु बरामद गरी नष्ट

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराले संयुक्त बजार अनुगमन गरेको छ। प्रशासनले जिल्ला सदरमुकामको तुफानडाँडा, बागबजार र बगरकोट रोड क्षेत्रमा शक्रुबार बजार अनुगमन गरेको हो। जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत…
थप पढ्नुहाेस...

अजयमेरु बन्यो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ गाउँपालिका

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकालाई ‘पूर्ण खोप गाउँपालिका सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको छ। बुधबार एक कार्यक्रमकाबीच गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समितका…
थप पढ्नुहाेस...

डडेल्धुराका सातै पालिकाले ल्याए बजेट, कुन तहको कति ?

डडेल्धुराः डडेल्धुराका सातवटै स्थानीय तहले बजेट ल्याएका छन्। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातै स्थानीय तहले शुक्रबार आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याएका हुन्। सबैभन्दा ठूलो बजेट जिल्ला भित्रीमधेसमा पर्ने परशुराम नगरपालिकाले…
थप पढ्नुहाेस...

गन्यापधुरा गाउँपालिकाले वृद्धि गरेर ल्यायो बजेट

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले बजेट वृद्धि गरेर ल्याएको छ। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि गन्यापधुराले ३ करोडभन्दा बढी बजेट वृद्धि गरेर ल्याएको हो। गन्यापधुराले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० का…
थप पढ्नुहाेस...

अमरगढीको बजेट ६३ करोड, सबैभन्दा बढी पूर्वाधार विकासमा विनियोजन

डडेल्धुरा: डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाले ६३ करोड ९१ लाख ९५ हजारको बजेट ल्याएको छ। नगरपालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमममार्फत् सो बजेट पेस गरिएको हो । नगरपालिकाको नीति तथा…
थप पढ्नुहाेस...

डडेल्धुराका स्थानीय तहविरुद्ध अख्तियारमा ३५ उजुरी

डडेल्धुराः डडेल्धुराका सात स्थानीय तहविरुद्ध अख्तियारमा ३५ उजुरी परेका छन्। जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरमा ३५ उजुरी परेका हुन्। चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ…
थप पढ्नुहाेस...

जिसस डडेल्धुराको प्रमुखमा भण्डारी र उपप्रमुखमा ठडाली निर्विरोध

डडेल्धुरा: जिल्ला समन्वय समिति (जिसस) डडेल्धुराको प्रमुखमा गगनसिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसको तर्फबाट भण्डारीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका…
थप पढ्नुहाेस...

जिल्ला समन्वय समिति डडेल्धुराको निर्वाचन जेठ २२ गते

डडेल्धुरा: जिल्ला समन्वय समिति डडेल्धुराको निर्वाचन यहीँ जेठ २२ गते हुने भएको छ। जिसस निर्वाचन प्रक्रियाअनुसार डडेल्धुरामा बुधबार मतदाता नामावली प्रकाशन गरिएको छ। बिहीबार अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले…
थप पढ्नुहाेस...

पालिका अध्यक्ष पार्कीको आग्रह: अहिले काम गर्न दिनू ‘बधाई’ पाँच वर्षपछि

डडेल्धुराः आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले आफूलाई बधाई अहिले नभई पाँच वर्षपछि दिन आग्रह गरेका छन्। उनले शुक्रबार आलिताल गाउँपालिका–१ को वडा कार्यालय उद्घाटन कार्यक्रममा आफ्नो कार्यकालको अन्त्यमा बधाई दिन नागरिकसँग आग्रह गरेका…
थप पढ्नुहाेस...